Monthly Archives: June 2019

सन्धिखर्कको कारागारमा रहेका बन्दिहरूको निशुल्क आँखा जाँच कार्य सम्पन्न ।

हिम जिसि लेकालि जेठ २३ अर्घाखाँची – नेपाल नेत्र ज्योती संघ , तथा जिल्ला आँखा अस्पताल अर्घाखााचीको संयुक्त आयोजना र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको समन्वयमा सन्धिखर्क कारागारमा रहेका बन्दिहरूलाई आज निशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योती संघ अर्घाखाँचीका अध्यक्ष दल बहादुर केसि को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कारागारमा रहेका बन्दीहरूको स्वस्थ्य

Read more

जातिय भेदभाब छुवाछुत बिरुद्धको अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न ।

श्याम घिमिरे जेठ २३ अर्घाखाँचि – जातिय भेदभाब छुवाछुत बिरुद्धको अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम बुधबार सन्धिखर्कमा सम्पन्न भएको छ । राष्ट्रिय मानब अधिकार आयोगको आयोजनामा सम्पन्न कायृक्रममा बोल्ने बक्ता र सहभागीहरुले छुवाछुत हटाउन समाजमा सचेतना फैलाउनु पर्ने भन्दै यसकोलागी सिङ्गो समाजनै रुपान्तरण हुनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा राष्ट्रिय मानब अधिकार आयोगका केन्द्रिय सदस्य प्रकाश वस्ती,सन्धिखर्क नगर प्रमुख कमल

Read more

शिद्धेश्वर शक्तिपिठ द्धारा प्रनाउ मल्ललाई बिदाई ।

श्याम घिमिरे जेठ २३ अर्घाखाँची- शिद्धेश्वर शिबालय तथा आनन्द बृद्धाश्रम सन्चालक समिति सन्धिखर्क २ चुत्राबेसीको आयोजनामा अर्घाखाँची बाट बिदाई भएर जान लाग्नु भएका प्रहरी नायब उपरीक्षक नबराज मल्ललाई आज एक कार्यक्रमको आयोजना गरी बिदाई गरीएको छ । मन्दीर परीषरमा सम्पन्न कार्यक्रममा मनतब्य राख्दै प्रहरी प्रमुख मल्ले आफ्नो १ बर्षको अर्घाखाँची बसाई समग्रमा राम्रो रहेको भन्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्न

Read more

सन्धिखर्कमा वृहत निशुल्क योग विज्ञान शिविर सुरु ।

श्याम घिमिरे जेष्ठ २३ अर्घाखाँची –गरौं योग, रहांै निरोग भन्ने मुख्य नाराका साथ अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको टुडीखेलमा आज देखी बृहत निशुल्क योग विज्ञान शिविर सुरु भएको छ । बिहान साढे ४ बजेबाट सुरु भएको शिविरको सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । उद्घाटन गर्दे नगरप्रमुख भुसालले मानिस स्वस्थ्थ,खुसी र रोगबाट मुक्त रहनका लागि

Read more