Monthly Archives: June 2019

मदरल्याण्ड ईङ्गलिस बोर्डिङ् स्कुलको १२ औं अभिभाबक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न,बिद्यालयमा त्रिपक्षीय सम्बन्ध राम्रो हुनुपर्ने सन्धिखर्क नगरप्रमुख भुसालको जिकिर ।।

श्याम घिमिरे जेठ २४ अर्घाखाँची – मदरल्याण्ड ईङ्गलिस बोर्डिङ् स्कुल सन्धिखर्क नगरपालीका १ को १२ औं अभिभाबक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसालले बिद्यार्थी शिक्षक र अभिभाबक बिच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताउनु भयो । त्रिपक्षय सम्बन्ध राम्रो र समन्वयकारी भएमा मात्र

Read more