Monthly Archives: June 2019

८ दिनपछि कीर्तिपुरको जंगलमा मृत अवस्थामा भेटिए एमबीबीएस विद्यार्थी

काठमाडौँ जेठ २५, २०७६ । काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव भेटिएको छ । काठमाडौं कोटेश्वरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि वेपत्ता भएका थिए । शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपनि प्रहरीले सोही क्षेत्रमा खोजीकार्य जारी राखिरहेको थियो ।  खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरस्थित पुष्पलाल चोक नजिकै भेटिएको महानगरीय प्रहरी

Read more

अन्तिम सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न ।

श्याम घिमिरे,जेठ २५ अर्घाखाँची – अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका वडा नम्बर ४ धारापानीमा रहेको राईजिङ्ग कृषि तथा व्यवसायीक फर्मको आयोजना र केयुबिकेको पुरक अनुदानमा सञ्चालीत दुग्ध उत्पादन तथा बजारीकरण उप–आयोजनाको अन्तिम सार्वजनिक सुनाई कार्यक्रम सनिबार सम्पन्न भएको छ । सार्बजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै वडानम्बर ४ का वडाअध्यक्ष बाबुराम पन्थी सुनारले व्यक्ति आत्मनिर्भर बन्नकोलागी कृषि क्षेत्रलाई अबलम्बन

Read more