Monthly Archives: June 2019

वडा कार्यालय निर्माणका लागि पत्रकार भुसाल द्धारा जग्गा दान ।

श्याम घिमिरे जेठ २६ अर्घाखाँची- नेपाल पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सभापति बरिष्ठ पत्रकार विष्णुप्रसाद भुसालले सन्धिखर्क नगरपालिका वडा नं. ९ को वडा कार्यालय भबन निर्माण गर्नका लागि जग्गा प्रदान गर्नु भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्वर ९ अर्धाका स्थायी बासिन्दा रहेका भुसालले करीब ५ लाख रुपैया पर्ने १ रोपनी ३ आना जग्गा वडा कार्यालय भवन निर्माणका लागि निशुल्क प्रदान

Read more

अर्घाखाँचीमा लोक सेबा आयोगको तयारी कक्षा सुरु ।

श्याम घिमिरे जेठ २६ अर्घाखाँची – अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क २ चुत्राबेसिमा रहेको बिबिसि एजुकेसनको आयोजनामा सनिवार देखि लोकसेबा आयोगको तयारी कक्षा सन्चालन भएका छन । बिबिसिले लोकसेबा आयोग स्थानीय हतका चौथो, पाँचौ तह साथै महिला बिकाश र प्रा.स का तयारी कक्षाहरू बिहान र साँझ गरि दुई सिफ्टमा सन्चालन गरिएको संस्थाका व्यवस्थापक प्रकाश भुसालले जानकारी दिनुभएको छ । संस्थाले लोकसेबाको तयारीमा

Read more

ढाकावाङमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर आज सम्पन्न

हरी भुसाल जेठ २६ अर्घाखाँची – भुमिकास्थान नगरपालिकाको आयोजना र अर्घाखाँची आयुर्वेद स्वास्थय केन्द्रको सहयोगमा जिल्लाको ढाकावाङमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सनिबार सम्पन्न भएको छ । ढाकावाङको पिपलनेटामा सम्पन्न शिविरमा नगरपालिकाका १ र २ नं वडाका करीव ३ सय ५० जनाले सेवा लिएको जनाईएको छ ।कार्यक्रमको उद्घाटन गर्दै भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले स्वास्थ्य नै मुख्य धन रहेको भन्दै

Read more

मिडिया काउन्सिल विधेयक फिर्ता लिन अर्घाखाँचीका पत्रकारहरुको माग ।

श्याम घिमिरे जेठ २६ अर्घाखाँची – सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी तथा संविधानको मर्म विपरित रहेको भन्दै अर्घाखाँचीका पत्रकारहरुले बिधेक फिर्ता लिन सरकार संग माग गरेका छन । रिपोटर्स क्लब नेपाल अर्घाखाँचीको आयोजनामा आईतबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न साक्षत्कार कार्यक्रममा मनतब्य राख्दै पत्रकारहरुले यस्तो धारणा व्यक्त गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका

Read more

अर्घाखाँचीमा एक वेवारिसे पुरूषको सव फेला

बिष्णुकुमार आले अर्घाखाँची, २५ ज्येष्ठ । अर्घाखाँचीको शितगंगा नगरपालिका सिद्धारा खयरभट्टीको जङगलमा एक वेवारिसे पुरूषको सव फेला परेको छ । सुक्रबार साझ गोरु चराउने गोठालाले सवको अनुहार चिन्न नसकिने, हातमा कालो पलाष्टीकको बालो लगाएको ,अन्दाजी ३५, ३६ बर्ष जस्तो देखिने नग्न अवस्थामा सव फेला पारेपछि प्रहरीलाई खबर गरेका छन् । मृतकले लगाएको जुत्ता चप्पल नजिक नदेखिएको उनिहरूले बताएका छन् । जिल्लाकै बिकट

Read more
« Older Entries