अर्घाखाँचीमा एक वेवारिसे पुरूषको सव फेला

अर्घाखाँचीमा एक वेवारिसे पुरूषको सव फेला
file photo

बिष्णुकुमार आले 
अर्घाखाँची, २५ ज्येष्ठ । अर्घाखाँचीको शितगंगा नगरपालिका सिद्धारा खयरभट्टीको जङगलमा एक वेवारिसे पुरूषको सव फेला परेको छ । सुक्रबार साझ गोरु चराउने गोठालाले सवको अनुहार चिन्न नसकिने, हातमा कालो पलाष्टीकको बालो लगाएको ,अन्दाजी ३५, ३६ बर्ष जस्तो देखिने नग्न अवस्थामा सव फेला पारेपछि प्रहरीलाई खबर गरेका छन् ।

मृतकले लगाएको जुत्ता चप्पल नजिक नदेखिएको उनिहरूले बताएका छन् । जिल्लाकै बिकट क्षेत्र रहेकाले घटनास्थलमा अझै प्रहरी पुग्न सकेको छैन ।

अहिले घटनास्थल तर्फ ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक गणेश बहादुर नरालको नेतृत्वमा प्रहरीको टोली जाँदै गरेको बुझिएको छ । सवको पहिचान खुल्न सकेको छैन । घटनाको थप बिवरण आउन बाँकी रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.