अर्घाखाँचीमा लोक सेबा आयोगको तयारी कक्षा सुरु ।

Image may contain: 2 people


श्याम घिमिरे जेठ २६ अर्घाखाँची –
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क २ चुत्राबेसिमा रहेको बिबिसि एजुकेसनको आयोजनामा सनिवार देखि लोकसेबा आयोगको तयारी कक्षा सन्चालन भएका छन । बिबिसिले लोकसेबा आयोग स्थानीय हतका चौथो, पाँचौ तह साथै महिला बिकाश र प्रा.स का तयारी कक्षाहरू बिहान र साँझ गरि दुई सिफ्टमा सन्चालन गरिएको संस्थाका व्यवस्थापक प्रकाश भुसालले जानकारी दिनुभएको छ । संस्थाले लोकसेबाको तयारीमा रहेका ईच्छुक व्यक्तिलाई सम्पर्कको लागि आब्हान समेत गरेको छ ।

Image may contain: one or more people and indoor
Image may contain: 16 people, people smiling, people sitting
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.