Monthly Archives: June 2019

पत्रकार र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै रहेको छ –प्रहरी प्रमुख बिष्ट

श्याम घिमिरे जेठ २७ अर्घाखाँची – अर्घाखाँचीमा भर्खर मात्र सरुवा भै आएका प्रहरी प्रमुख प्रकाश विष्टले पत्रकार र प्रहरी बीचको सम्बन्ध नङ र मासुको जस्तो भएको बताएका छन । बिष्टले जिल्लामा हुने शान्तिसुरक्षा, अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, लैगिंक हिंसा, झैझगडा,सामाजीक अपराध लगायतका बिषयबस्तु अन्त्य गर्न पत्रकारसंग सहकार्य गरेर अगाडी बढ्ने बताए । जिल्लामा क्रियाशिल पत्रकारहरु संगको सोमबार भएको भेटघाट कार्यक्रममा

Read more

अपराध र अपराधीको विरुद्धमा सुन्य सहनशीलता अवलम्वन गर्छु –प्रहरी प्रमुख बिष्ट

श्याम घिमिरे जेठ २७ अर्घाखाँची – अर्घाखाँचीमा भर्खर मात्र सरुवा भै आएका नवआगन्तुक प्रहरी प्रमुख प्रकाश विष्टले अपराध र अपराधीको विरुद्धमा सुन्य सहनशीलता अवलम्वन गर्ने बताएका छन् । केही दिनअघिमात्र अर्घाखाँची आएका विष्टले विधीको शासन कायम गर्नका लाागि आफु प्रतिवद्ध रहेको भन्दै यसका लागि सवै पक्षको साथको अपेक्षा गरेको बताए । जिल्लामा क्रियाशिल राजनीतिक दल तथा जनप्रतिनिधीहरु संगको भेटघाटमा विष्टले

Read more