अपराध र अपराधीको विरुद्धमा सुन्य सहनशीलता अवलम्वन गर्छु –प्रहरी प्रमुख बिष्ट

Image may contain: 2 people, people sitting, living room, table and indoor

श्याम घिमिरे जेठ २७ अर्घाखाँची – अर्घाखाँचीमा भर्खर मात्र सरुवा भै आएका नवआगन्तुक प्रहरी प्रमुख प्रकाश विष्टले अपराध र अपराधीको विरुद्धमा सुन्य सहनशीलता अवलम्वन गर्ने बताएका छन् । केही दिनअघिमात्र अर्घाखाँची आएका विष्टले विधीको शासन कायम गर्नका लाागि आफु प्रतिवद्ध रहेको भन्दै यसका लागि सवै पक्षको साथको अपेक्षा गरेको बताए । जिल्लामा क्रियाशिल राजनीतिक दल तथा जनप्रतिनिधीहरु संगको भेटघाटमा विष्टले सवैको सहयोगमा अपराध न्यूनिकरण गर्न सकिने विस्वास समेत व्यक्त गरे ।

Image may contain: one or more people, people sitting, living room, table and indoor

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, सनपा उपप्रमुख ठाकुर कुमार विक, पाणिनी गाउँपालीका उपाध्यक्ष लक्ष्मी गौतम, मालारानी उपाध्यक्ष प्रमिला क्षेत्री, नेपाली काँग्रेसका सभापति विष्णु प्रसाद खनाल मुस्कान, नेकपाका नेता तोज बहादुर रायमाझी, राजमोका नेता गोविन्द विसी, साझा राप्रपाका दिपक कुँवर, विवेकशील पार्टीका नेता हरिप्रसाद भुसाल,परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल,सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम बहादुर चौहान लगायत स्थानीय तहका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Image may contain: 1 person, sitting, table and indoor

कार्यक्रममा सहभागीहरुले जिल्लामा ठूला आपराधिक नभएतापनी लागु औषध प्रयोग, जुवा तास तथा अवैध भैसीको निकासी जस्ता कुराहरु समस्याको रुपमा रहेको उल्लेख गरेको विवेकशील साझा पार्टीका नेता हरीप्रसाद भुसालले जानकारी दिए ।

Image may contain: one or more people, people sitting, table, living room and indoor
Image may contain: one or more people, people sitting and indoor
Image may contain: 7 people, people standing, beard and outdoor
Image may contain: 2 people, people sitting, living room, table and indoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.