पत्रकार र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै रहेको छ –प्रहरी प्रमुख बिष्ट


श्याम घिमिरे जेठ २७ अर्घाखाँची –

अर्घाखाँचीमा भर्खर मात्र सरुवा भै आएका प्रहरी प्रमुख प्रकाश विष्टले पत्रकार र प्रहरी बीचको सम्बन्ध नङ र मासुको जस्तो भएको बताएका छन । बिष्टले जिल्लामा हुने शान्तिसुरक्षा, अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, लैगिंक हिंसा, झैझगडा,सामाजीक अपराध लगायतका बिषयबस्तु अन्त्य गर्न पत्रकारसंग सहकार्य गरेर अगाडी बढ्ने बताए । जिल्लामा क्रियाशिल पत्रकारहरु संगको सोमबार भएको भेटघाट कार्यक्रममा विष्टले सवैको सहयोगमा अपराध न्यूनिकरण गर्न सकिने विस्वास समेत व्यक्त गरे ।

Image may contain: 1 person, sitting and indoor

केही दिन अघि मात्र अर्घाखाँची आएका विष्टले विधीको शासन कायम गर्नका लाागि आफु प्रतिवद्ध रहेको भन्दै यसका लागि सवै पक्षको साथको अपेक्षा गरेको बताए । यस्तै बिष्टले अपराध र अपराधीको विरुद्धमा सुन्य सहनशीलता अवलम्वन गर्ने कुरामा प्रतिबद्धता समेत व्यक्त गरे ।

Image may contain: 6 people, people sitting and indoor

जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुले जिल्लामा भएका शान्तिसुरक्षा लगायत बिबिध बिषयमा छलफल समेत गरेका थिए ।

Image may contain: 3 people, people sitting, table and indoor
Image may contain: 3 people, people sitting and indoor
Image may contain: 1 person, sitting and indoor
This image has an empty alt attribute; its file name is 62402110_443145549837940_6143692847091548160_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.