Monthly Archives: June 2019

मालारानीमा रेडियो उद्घोषण तथा आभारभूत पत्रकारिता तालिम सुरु, सञ्चार क्षेत्रको विकास गाउँपालिका सम्बृद्धिको आधार भएको पालीका अध्यक्ष आचार्यको भनाई ।

श्याम घिमिरे जेठ २८ अर्घाखाँची – मालारानी गाउँपालिकाको खनदहमा ५ दिने रेडियो उद्घोषण तथा आभारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना, मालारानी गाउँपालिकाको सहयोग र रेडियो मालारानीको समन्वयमा मंगलबारबाट तालिम सुरु भएको हो । तालीमको उद्घाटन गर्दे पालीका अध्यक्ष बालकृष्ण आचार्यले सञ्चार क्षेत्रको विकास,गाउँपालिका सम्बृद्धिको आधार भएको बताए । आचार्यले टोल टोलमा पत्रकार उत्पादन गरी

Read more