Monthly Archives: June 2019

अर्घाखाँचीमा कैदी बन्दीहरूको लागि १ महिने सीप विकास तालिम सञ्चालन ।

श्याम घिमिरे जेठ २९ अर्घाखाँचीअर्घाखाँची कारागारमा रहेका कैदी बन्दीहरुलाई १ महिने सिप बिकास तालीम सन्चालन गरीएको छ । कारागारमा रहेका पुरुष बन्दीहरूका लागि बाँसका कलात्मक सामग्री बनाउने र महिला बन्दीहरूका लागि हाते बुनाई होजियरी तालिम सञ्चालन गरिएको हो । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र कारागार कार्यालयको समन्वयमा सन्चालीत तालीमको बुधबार एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले उद्घाटन

Read more