Monthly Archives: June 2019

पूर्व शिक्षा मन्त्री धनीराम पौडेलको निधन

काठमाण्डौ जेठ ३१,  – नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलको निधन भएको छ ।  चितवनको माडीमा रहेको निवासमा शुक्रबार बिहान हृदयघात भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै निधन भएको उहाँका पूर्व स्वकीय सचिव ओमनाथ पाण्डेले जानकारी दिनुभयो । यहाँको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि माडी बसन्तपुरमा राखिने उहाँले बताउनुभयो । पौडेललाई श्रद्धाञ्जली दिन

Read more

जिल्ला सभा बैठक सम्पन्न ।

श्याम घिमिरे,अर्घाखाँची ३१ जेठ – जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा जिल्ला सभा बैठक बिहिबार सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लाका ६ वटै पालीकाका नगरप्रमुख,उपप्रमुख गाउँपालीका अध्यक्ष,उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो । बैठकमा स्थानीय तहका प्रमुखहरुले चालु आ.व मा जिल्ला समन्वय समितिबाट प्राप्त रकमको कार्य प्रगति, पालिकाहरुको आगामी आ.ब को बजेट

Read more