पूर्व शिक्षा मन्त्री धनीराम पौडेलको निधन

unn.prixa.net

काठमाण्डौ जेठ ३१,  – नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलको निधन भएको छ । 

चितवनको माडीमा रहेको निवासमा शुक्रबार बिहान हृदयघात भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै निधन भएको उहाँका पूर्व स्वकीय सचिव ओमनाथ पाण्डेले जानकारी दिनुभयो ।

यहाँको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि माडी बसन्तपुरमा राखिने उहाँले बताउनुभयो । पौडेललाई श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेता शुक्रबार नै चितवन पुग्ने पनि उहाँले जानकारी दिनुभयो । 

पौडेल २०७३ साल भदौमा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो ।  source :ujyaaloonline

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.