Monthly Archives: June 2019

लागू औष दुरुपयोग तथा ओसार पसार विरुद्धको दिवस अर्घाखाँचीमा भव्य रुपमा मनाईने ।

श्याम घिमिरे असार १ अर्घाखाँचि – लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस अर्घाखाँचीमा पनि भव्य रुपमा मनाईने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवाला बिचको बैठकले बिबिध सचेतनामुलक कार्यक्रमहरुका साथ भव्य रुपमा दिवस मनाउने निर्णय गरेको हो । असार ५ देखी असार ११ अर्थात २६ जुन सम्म साताव्यापी रुपमा विभिन्न कार्यालय एवं विभिन्न संघ संस्थाको

Read more

असार ७ गते काठमाडौमा राष्ट्रिय ज्योतिष सम्मेलन हुँदै

असार १ काठमाडौ । नेपाल ज्योतिष परिषद्को आयोजनामा यहि असार ७ गते काठमाडौमा १७ औं राष्ट्रिय ज्योतिष ज्योतिष सम्मेलन ( २०७६ हुने भएको छ । ज्योतिषशास्त्रको संरक्षण र ज्योतिषिहरुको हकहितको लागि निरन्तर लागिरहेको यश संस्थाले १६ वटा राष्ट्रिय सम्मेलन देशका मुख्य मुख्य सहरमा सम्पन्न गरिसकेको नेपाल ज्योतिष परिषद्का केन्द्रिय सचीव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए । यो राष्ट्रिय सम्मेलनमा देशका विभिन्न स्थानमा रहेका

Read more

आठ बुँदे बेलबाटीका घोषणा पत्र जारी गर्दे २७ औं जुनियर युबा रेडक्रस गोष्ठी सम्पन्न ।

श्याम घिमिरे असार १ अर्घाखाँची – नेपाल रेडक्रस सोसाइटी जिल्ला जुनियर तथा युबा रेडक्रस समिति अर्घाखाँचीको २७ औं जिल्लास्तरिय गोष्ठी ८ बुँदे बेलबाटीका घोषणापत्र जारी गर्दे सन्धिखर्कमा सम्पन्न भएको छ । गोष्ठीले जिल्लाका सबै बिद्यालयमा जुरेस लाई बैधानिक रुपमा गठन गर्ने,कोष संकलनगरी खाता सञ्चालन गर्ने, बर्तमान संरचना अनुसार पालीका तहमा समिति गठन गर्न पहलगर्ने, पालीका स्तरमा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्ने,प्रत्येक

Read more

भुमिकास्थानको खिल्जीमा निशुल्क स्वास्थ्य शिविर, ३०० जनाको स्वास्थ्य चेकजाँच

घनश्याम पौडेल अर्घाखाँची, ३२ ज्येष्ठ । स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ५ को आयोजना र भुमिकस्थान नगरपालिकाको सहकार्य तथा ओम्सा फाउन्डेसन को समन्वयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भुमिकास्थान नगरपालिकाको खिल्जी स्वास्थ्य चौकिमा सम्पन्न भएको शिविरमा ७ जना विशेषज्ञ डा. सहितको उपस्थितिमा ३०० जनाले सेवा पाएका छन । शिविरमा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले स्वाथ्य क्षेत्र सबैभन्दा महत्वपुर्ण भएको

Read more

पाणिनि गाउँपालिका स्तरिय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा भुसाल

घनश्याम पौडेल अर्घाखाँची, ३२ ज्येष्ठ । पाणिनि गाउँपालिका स्तरिय बाल क्लब सञ्जाल गठन तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालय र पाणिनि गाउँपालिकाको आर्थिक सहयोग तथा पर्यावरण सचेतन समुहको आयोजनामा सम्पन्न तालिम २७ जना बालबालिकाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्धघाटन गर्दै पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बालबालिकाको चाहाना अनुसारको शिक्षा दिनका लागी पाणिनी गाउँपालिका

Read more
« Older Entries