Monthly Archives: June 2019

राष्ट्रिय बाणिज्य बैंकको सेबा अब जिसस सभाहलको भवनबाट ।

श्याम घिमिरे अर्घाखाँची २, असार –अर्घाखाँची जिल्लामा २०३३ सालबाट बैंकीङ्ग कारोबार सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको सेबा आईतबारदेखी जिल्ला समन्वय समितीको सभाहल रहेको भवनबाट सुचारु भएको छ । सन्धिखर्क १ हललाईनबाट सेवा दिईरहेको बैंकले जिससको सभाहल टुडिखेलबाट सेवा प्रवाह गरेको हो । जिसस सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसालले नयाँ भवनबाट हुने

Read more