वर्तमान सरकारले कम्युनिष्टकै बदनाम गरेको अखिल (छैठौं)का महासचिव जोशीको आरोप ।


श्याम घिमिरे अर्घाखाँची ३ असार-

Image may contain: 7 people, including Krishna Khanal, people standing

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंका केन्द्रिय महासचिव महेश जोशिले वर्तमान सरकार कम्युनिष्टकै बदनाम हुने गरि चलेको आरोप लगाएका छन । सोमबार अखिल छैठौं विश्व माध्यमिक विद्यालय भुमिकास्थान नगरपालीका १ मुल इकाई समितिले भुमे पुर्णीमाको अवसर पारी आयोजना गरेको बृहत सास्कृतिक सभालाई सम्बोधन गर्दै महासचिव जोसिले वर्तमान सरकारले भ्रष्टाचारी र बलात्कारिलाइ कानुनी कठघरामा ल्याउनुको साटो संरक्षण गरेर राखेको आरोप समेत लगाए ।

Image may contain: 11 people, including Krishna Khanal and Jhabilal Thapa, people standing

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झबिलाल थापाले वर्तमान सरकारलाई कम्युनिस्टको सरकार भन्नपनी लाज लाग्ने स्थिति उत्पन्न भएको बताए । थापाले केपि ओलि नेतृत्वको सरकारले जनचाहना अनुरुप काम गर्न नसकेको भन्दै आक्रोस पनि व्यक्त गरे ।

Image may contain: one or more people, crowd and outdoor

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय परिषद सदस्य खड्क बहादुर थापा ,अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य कृष्ण खनाल , अखिल छैठौंका केन्द्रिय सचीव गोपालप्रसाद भट्टराई , छैठौंका केन्द्रिय सदस्य प्रकाश जिसि ,जातिय समाता समाजका ठाकुर पन्थि ,राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनाल , जनप्रतिनिधि भोजराज खनाल,बुद्धि थापा लगायतले मन्तव्य राख्दै बर्तमान सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाए ।

Image may contain: 5 people, people smiling, people standing and outdoor

अखिल छैठौं विश्व माध्यमिक बिधालय इकाई अध्यक्ष विशाल चुँदालिको अध्यक्षता, छैठौं जिल्ला अध्यक्ष सन्देश खनालको स्वागत मनतब्य र टेकराज भुसालको संचालनमा सम्पन्न कार्यक्रममा रक्तिम साँस्कृतीक अभियानका केन्द्रिय तथा जिल्ला स्तरका कलाकारहरूले जनवादी गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

Image may contain: 8 people, people sitting
Image may contain: 7 people, people standing
Image may contain: 7 people, including Krishna Khanal, people standing
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.