Monthly Archives: June 2019

किसान लक्षीत कार्यक्रम बास्तबीक किसान संग पुग्नु पर्छ –अध्यक्ष गौतम

श्याम घिमिरे असार ५ अर्घाखाँची – पाणीनि गाउँपालीकाका अध्यक्ष अच्युत गौतमले किसान लक्षीत कार्यक्रमहरु बास्तबीक किसानहरु संग पुग्नुपर्ने बताउनु भएको छ । नेपाल व्यवसायकि बाख्रापालन महासंघ काठमाण्डौको आयोजना र नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, बुटबलको आर्थीक सहयोगमा आज दुर्गाफाटमा सम्पन्न बाख्रापालन व्यवसायको व्यवसायीकरण तथा बजारीकरणका लागी समुह सहकारी गठन एवं परीचालन सम्बन्धी एक दिवसिय अभिमुखिकरण गोष्ठीमा प्रमुख अतिथिको रुपमा मनतब्य

Read more