Monthly Archives: June 2019

नेकपाभित्र बढ्यो असन्तुष्टि, दुई अध्यक्षमा दरार

असार ६, २०७६ काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार र पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि पछिल्लो समय उनीहरुबीच सरकार र पार्टी सञ्चालनमा दुई धार देखिएको हो।  सरकारको कार्यशैलीप्रति बेलाबेला असन्तुष्टि जनाएँदै आएका प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका

Read more

सर्लाही इन्चार्ज मारिएपछि विप्लवको टिप्पणी : जनक्रान्तिबाटै बदला लिन्छौँ ,पक्रेपछि टाउको र हातमा गोली हानेर हत्या गरेको दाबी

असार ५, २०७६ काठमाडौँ : सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेल प्रहरीको गोलीबाट मारिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलेले बदला लिने चेतावनी दिएको छ ।  प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको दाबी पनि विप्लवले गरेको छ। पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ विज्ञप्ति निकालेर पौडेललाई सहिद घोषणा गरेका छन् ।

Read more