Monthly Archives: June 2019

‘कुमार पौडेल’ हत्याको बिरोधमा असार १० गते नेपाल बन्द

असार ९ काठमाडौ -नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको हो । गत शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। आन्दोलनका कार्यक्रमहरुमा असार ७ गते प्रचार–प्रसार, असार ८

Read more

नेकपा मसालको आठौं महाधिवेशन घोषणा सभा सन्धिखर्कमा सम्पन्न ।

बिष्णु खनाल असार ८,  – विस्तारवादीको संज्ञा दिंदै आएको नेकपा मसालले भर्खरै सम्पन्न आठौं महाधिवेशनबाट भारत साम्राज्यवादी भएको ठहर गरेको हो । भारतमा विस्तारवादले उच्च र नाङ्गो रूप लिंदै एकाधिकार पूँजीवादको उच्च विकास गरेकाले उ साम्राज्यवादी देश बन्न पुगेको नेकपा मसालले बताएको छ ।नेकपा मसालले यहि जेठ महिनामा सम्पन्न गरेको आठौं महाधिवेशनले पारित गरेका निति तथा कार्यक्रमलाई सार्वजनिक गर्ने कार्यक्रम

Read more

शान्ती माध्यमिक बिद्यालयमा पुर्व विद्यार्थीहरुकाे भेला सम्पन्न

सन्धिखर्क एफएम असार ९ अर्घाखाँची – भुमिकास्थान नगरपालिका वडा नं ४ मा रहेकाे शान्ती माध्यमिक बिद्यालयमा पुर्व विद्यार्थीहरुकाे भेला सम्पन्न भएकाे छ । बिद्यालयकाे प्राङ्गणमा सम्पन्न कार्यक्रमकाे बिद्यालयका प्रधानाध्यापक डिलाराम पन्थिले उद्घाटन गरेका थिए । भेलाले कृष्ण प्रसाद बन्जाडे काे अध्यक्षतामा भुपु विद्यार्थी समाजकाे गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा सीता बन्जाडे, सचिवमा राम बहादुर थापा, सहसचिवमा सिर्जना केसी, काेषाध्यक्षमा

Read more

आर्थिक समृद्धिको आधार नै व्यबसायिक कृषि हो –नगरप्रमुख थापा

सन्धिखर्क एफएम असार ९ अर्घाखाँची– भुमिकास्थान नगर प्रमुख रेसम थापाले अर्घाखाँचीको आर्थिक समृद्धिको आधार नै व्यबसायिक कृषि भएको बताउनुभएको छ ।अर्घाखाँचीका अधिकांश जनता कृषिमै निर्भर रहेका र यहांको माटोपनि उत्पादन योग्य भएकोले आर्थिक समृद्धिको आधार नै व्यबसायिक कृषि भएको उहांको भनाई छ । नेपाल व्याबसायिक बाख्रापालक महासंघ काठमाडौंको आयोजना र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको समन्वयमा भुमिकास्थानको नुवाकोटमा सम्पन्न एक

Read more

नवौं अन्तराष्ट्रिय एकल महिला दिवस सन्धिखर्कमा मनाईयो ।

हिम जिसी लेकाली असार ९ अर्घाखाँची – नवौं अन्तराष्ट्रिय एकल महिला दिवस सन्धिखर्कमा मनाईएको छ । “एकल महिलाहरूको आर्थिक शसक्तीकरण ,दिगो बिकास लक्ष्यको आधार “भन्ने मुल नाराका साथ एकल महिला समूह सञ्जाल अर्घाखाँचीको आयोजनामा आईतबार दिवस मनाईएको हो । सन्जाल जिल्ला अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले एकल महिलाहरूलाई आर्थिक शसक्तीकरणको बाटोबाट

Read more