शान्ती माध्यमिक बिद्यालयमा पुर्व विद्यार्थीहरुकाे भेला सम्पन्न

सन्धिखर्क एफएम असार ९ अर्घाखाँची – भुमिकास्थान नगरपालिका वडा नं ४ मा रहेकाे शान्ती माध्यमिक बिद्यालयमा पुर्व विद्यार्थीहरुकाे भेला सम्पन्न भएकाे छ । बिद्यालयकाे प्राङ्गणमा सम्पन्न कार्यक्रमकाे बिद्यालयका प्रधानाध्यापक डिलाराम पन्थिले उद्घाटन गरेका थिए । भेलाले कृष्ण प्रसाद बन्जाडे काे अध्यक्षतामा भुपु विद्यार्थी समाजकाे गठन गरेकाे छ ।

जसकाे उपाध्यक्षमा सीता बन्जाडे, सचिवमा राम बहादुर थापा, सहसचिवमा सिर्जना केसी, काेषाध्यक्षमा ईन्द्रमणि भुसाल रहेका छन् । त्यस्तै सदस्यहरुमा हिम बहादुर रेस्मी, सागर पाेखरेल, कृष्ण भाट, लेखनाथ बन्जाडे, यम बहादुर थापा, वसन्त बहादुर घर्ती, सन्ताेष बन्जाडे, विशाल केसी, लेखनाथ बन्जाडे, गिता परियार र हरिप्रसाद भुसाल रहेका छन् । भेलाले ११ सदस्यिय सल्लाहकार समेत गठन गरेकाे छ ।

कार्यक्रममा भुपु विद्यार्थी सीता बन्जाडे, विरेन्द्र पाैडेल, हरिप्रसाद भुसाल, टेकराज थापा, भुपु विद्यार्थी संघ णणृ उपाध्यक्ष वसन्त थापा, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम प्रथम ब्याचकाे विद्यार्थी रामु केसीकाे अध्यक्षता र शिक्षक कृष्ण बन्जाडेकाे संचालनमा सम्पन्न भएकाे हाे ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.