Monthly Archives: June 2019

लक्ष्मी गाई पालन कृषक समुह सन्धिखर्क ८ किमडांडाको अन्तीम सार्बजनिक सुनुवाई सम्पन्न ।

गोपाल प्रसाद भट्टराई असार १० अर्घाखाँची – अनुदान लिन कृषि नभइ व्यवसायको रुपमा कृषि गर्नु नै अहिलेको आवस्यता रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।मुलुकको बढ्दो बेरोजगारीलाई अन्त्य गर्न,विदेशिएका युवाहरुलाई स्वदेशमै काम लगाइ आर्थिक समृद्धिमा उन्मुख हुन व्यबसायिक कृषिको खांचो रहेको उनिहरुको भनाई छ । किसानका लागि उन्नत विउ विजन कार्यक्रमको सहयोगमा लक्ष्मी गाइ पालन कृषक समुह सन्धिखर्क ८ किमडांडाले

Read more

बन्दले अर्घाखाँचीको जनजिवन पुर्णरुपमा प्रभावित ।

श्याम घिमिरे अर्घाखाँची असार १० – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको नेपाल बन्दले अर्घाखाँची जिल्लाको जनजिबन पुर्णरुपमा प्रभावित भएको छ । जिल्लाबाट छुट्ने लामो तथा छोटोे दुरीका सबारी साधन छुटेका छैनन् त्यस्तै शिक्षण संस्था,उद्योगधन्दा कलकारखाना पुर्ण रुपमा ठप्प रहे । पार्टीका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध नेकपाले आज नेपाल बन्दको आब्हान गरेको हो । गत शुक्रवार

Read more

भुमिकास्थान नगरपालिकाद्धारा आ.ब २०७६\०७७ को लागि ५६ करोड ३४ लाख बराबरको बजेट प्रस्तुत ।

श्याम घिमिरे असार १० अर्घाखाँची –भुमिकास्थान नगरपालिका अर्घाखाँचीले आ.ब २०७६÷०७७ को लागि रु ५६ करोड ३४लाख ५२ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । सोमबार भएको नगरको पाँचौ नगर सभामा उक्त बजेट प्रस्तुत गरीएको हो । नगरप्रमुख रेशम थापाले पानसमा दिप प्रज्वलनगरी उद्घाटन गर्नुभएको नगर सभामा नगरपालिकाका उपप्रमुख तथा बजेट कार्यक्रम तर्जुमा समितिका संयोजक खडानन्द बेल्वासेले प्रस्तावित बजेट र नीति

Read more