Monthly Archives: June 2019

एसईईको परीक्षाफल भोलि

भक्तपुर असार ११ बुधबार -राष्ट्रिय परीक्षा बोर्डले गतवर्ष सञ्चालित एसईई परीक्षाको परीक्षाफल भोली बिहीबारसम्म प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बोर्डले परीक्षाको काम लगभग सकेको र  नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । जीपीए जाँच्नुपर्ने र केही त्रुटि देखिएमा सच्याउनुपर्ने भएकाले सबै तयारी पूरा गरेर नतिजा आउने उहाँको भनाइ थियो । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा उपनियन्त्रक चेतनाथ

Read more

शम्भु राई र प्रकाश सपूतबीच अन्ततः सहमति, यसरी मिल्यो कुरा

असार ११, २०७६ काठमाडौं : प्रकाश सपूतले ल्याएको गलबन्दी च्यातियो तिम्ले तानेर.. गीतको भाका आफ्नो गीतबाट चोरेको आरोप गायक शम्भु राईले लगाएपछिको विवाद अन्ततः सहमतिमा टुंगिएको छ ।  दुई पक्षबीच प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा बुधबार दिउँसो ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी प्रस्तोता समाज नेपालका अध्यक्ष तथा गायक भीषण मुकारुङले जानकारी दिए। सहमति अनुसार शम्भु राईको ‘देउसी भैलो’ गीतमा रहेको ‘आऊ

Read more

बुद्ध टेलिभिजनको संवाददाता कार्यशाला अर्घाखाँचीको नरपानिमा सुरु ।

अर्घाखाँची, १० असारबुद्ध सामुदायिक टेलिभिजनको चौंथो संवाददाता कार्यशाला अर्घाखाँचीको प्रशिद्ध धार्मिक स्थल सुपादेउरालीको नरपानीमा सुरु भएको छ । मंगलबारदेखि सुरु भएको कार्यशालामा टेलिभिजनमा कार्यरत जिल्ला संवाददाताहरुको क्षमता बृद्धि गर्दै समाचारलाई अझैं प्रभावकारी बनाउन छलफल भएको छ । बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष पृथ्वी बहादुुर फौजदारले संवाददाताको क्षमता बृद्धिगर्दै टेलिभिजन आवाज विहिनिहरुको आवाज बनाउँने बताउँनु भएको छ । कार्यक्रमका प्रमुख अथिती समेत

Read more