Monthly Archives: June 2019

एसईई परीक्षाकाे नतिजा सार्वजनिक: यसरी हेर्न सकिन्छ

 असार १२, २०७६ बिहिबार काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ । गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।  परीक्षा नियन्त्रण कार्यालयका अनुसार जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थीको संख्या १७५८० रहेको छ । त्यस्तै जीपीए ३.२० देखि जीपीए ३.६० ल्याउने

Read more

नागरिक र प्रहरी बिच प्रगाढ सम्वन्ध स्थापित हुनुपर्छ – डिएसपि बिष्ट

श्याम घिमिरे असार १२ अर्घाखाँची- पतञ्जली योग समिति अर्घाखाँचीले जिल्लामा भर्खर मात्र सरुवा भई आउनुभएका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टलाई आज एक कार्यक्रमका बिच स्वागत गरेको छ । स्वागत कार्यक्रममा मनतब्य राख्दै प्रहरी प्रमुख बिष्टले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । बिष्टले प्रहरी र नागरिक बिच सुमधुर सम्वन्ध हुनुपर्ने भन्दै आफुले समुदाय संग

Read more

अर्घाखाँचीकाे अर्घामा जीप दुर्घटना, एक को मृत्यु ।

श्याम घिमिरे अर्घाखाँची १२ असार- सन्धिखर्क नगरपालीका ९ पोखेडाँडामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बिहिबार बिहान अर्घा नौलापानी बाट सन्धिखर्क आउदै गरेको लु १ च ९४७७ नम्बरको डबल क्याब बोलेरो जिप पोखेडाँडा खहरेखोलाको ओरालोमा दुर्घटना हुदाँ अन्य दुई जना घाइते भएका छन । दुर्घटनामा सन्धिखर्क–९ नौलापानीका ७० वर्षीय बोमबहादुर चुँदाली खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको

Read more

भुनपा ९ मा १२ हजार कागतिका बिरुवाहरु रोपण

बिन्दु घिमिरे सन्धिखर्क एफएम अर्घाखाँची असार १२ – ढिकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र राष्ट्रिय फलफुल बिकास केन्द्र किर्तीपुरको आयोजनामा बिस्तृत कागती क्षेत्र बिकास कार्यक्रम अन्तर्गत भुमिकास्थान ९ ढिकुराको साबिक १ र २ वडामा १२ हजार कागतीका बिरुवाहरु बुधबार रोपण गरीएको छ । रोपण कार्यक्रमको नगरप्रमुख रेशम थापाले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा भुनपा ९ का वडाअध्यक्ष नारायण

Read more

पाणिनी गाउँपालिकाले ल्यायो निति तथा कार्यक्रम र ५४ करोडको बजेट

घनश्याम पौडेलअर्घाखाँची, ११ असार । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सातौ गाउँ सभामा गाउँपालिकाले आगामाी आर्थिक वर्ष २०७६/७७ का लागी निति तथा कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले गाउँ सभामा निति तथा कार्यक्रम प्रस्तुत गरे । निति तथा कार्यक्रममा कृषिमा व्यवसायीकरण गर्दै रोजगारी श्रृजना गर्ने, भौतिक पुर्वाधारमा खानेपानी तथा सड्क स्तरोन्नतीमा जोड दिने, एक घर एक धाराको अभियानलाई निरन्तरता

Read more