अर्घाखाँचीकाे अर्घामा जीप दुर्घटना, एक को मृत्यु ।


श्याम घिमिरे
अर्घाखाँची १२ असार-
सन्धिखर्क नगरपालीका ९ पोखेडाँडामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बिहिबार बिहान अर्घा नौलापानी बाट सन्धिखर्क आउदै गरेको लु १ च ९४७७ नम्बरको डबल क्याब बोलेरो जिप पोखेडाँडा खहरेखोलाको ओरालोमा दुर्घटना हुदाँ अन्य दुई जना घाइते भएका छन ।
दुर्घटनामा सन्धिखर्क–९ नौलापानीका ७० वर्षीय बोमबहादुर चुँदाली खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा चालक मालारानी–७ बामरुकका ३५ वर्षीय बिष्णु बस्नेत र सन्धिखर्क–९ का २० वर्षीय अनिल जीसी घाइते भएका छन् ।


घाईते मध्ये चालक बस्नेतलाई थप उपचारको लागी भैरहवा रिफर गरीएको छ भने, जिसीको जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचार गरी डिस्चार्ज गरीएको छ । जिप बाटोबाट करिब १ सय मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका नारायण पराजुलीले जानकारी दिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.