Monthly Archives: June 2019

कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास

असार १३, काठमाण्डौ – दशौं कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास भएका छन् । कृषि क्षेत्रमा २ हजार ८ सय ७६ र उत्पादनमूलक क्षेत्रमा ९ हजार १ सय ३३ परीक्षार्थी उत्तीर्ण भएका ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो । यो वर्ष कृषि क्षेत्रमा ३७ नम्बरभन्दा माथि ल्याउने र उत्पादनमूलक क्षेत्रमा ३८ नम्बरभन्दा माथि ल्याउने उत्तीर्ण भएका

Read more

आर्थिक समृद्धिको लागी कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्छ –प्रदेश सांसद आचार्य

श्याम घिमिरे असार १३ अर्घाखाँची- ५ नं.प्रदेश सांसद चेतनारायण आचार्यले जिल्लाको आर्थिक समृद्धिकोलागी कृषि क्षेत्रको बिकासलाई पहीलो प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । केन्द्रयि दुग्ध सहकारी संघ लिमिटेड नेपाल काठमाडौंको आयोजना र नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना बुटबलको आर्थिक तथा प्राबिधिक सहगोगमा सन्धिखर्कमा सन्चालित दुग्ध व्यवसायको प्रवर्द्धन तथा बजारीकरणका लागि समूह समिति र सहकारी गठन तथा परिचालन विषयक तालीमको बिहिबार

Read more

सन्धिखर्क नगरपालीका द्धारा आ.ब २०७६\७७ को बार्षिक निति तथा कार्यक्रम र बजेट सार्बजनिक

श्याम घिमिरे, असार १३ अर्घाखाँची- सन्धिखर्क नगरपालीकाको नगरसभाबाट पारीत आ.ब २०७६\७७ को बार्षिक निति तथा कार्यक्रम र बजेट बिहिबार नगरपालीकामा पत्रकार सम्मेलन गरी सार्बजनिकिकरण गरीएको छ । कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख कमल प्रसाद भुसालले समग्र नगरपालीकाको बिकास निर्माण र स्मार्ट नगरपालीका बनाउने उद्धेश्यले बजेट बिनियोजन गरीएको बताउनु भयो । भुसालले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको समेत प्रष्ट पार्नु भयो

Read more