Monthly Archives: June 2019

राष्ट्रिय वृक्षारोपण दिवस अर्घाखाँचीमा पनी बृक्षा रोपण गरी मनाईयो ।

गोपाल प्रसाद भट्टराई सन्धिखर्क एफएम असार १४ अर्घाखाँची – जानकारी दिनुभएको छ देश ५ का सांसद चेतनारायण आचार्यले वातावरण जोगाउन वन संरक्षण र वृक्षारोपण आवश्यक रहेको बताएका छन् । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आज सन्धिखर्क २ भलायडांडामा तेजपत्ताका बिरुवा रोप्दै सांसद आचार्यले स्वच्छ र हराभरा वातावरणका लागि वृक्षारोपण आवश्यक रहेको बताएका हुन् । तीन वर्षभित्र फलफूलका ३ करोड करोड सहित

Read more

सामुदायिक बिद्यालय तर्फ एसइइमा ज्ञान प्रकाश माबि जिल्ला प्रथम

बसन्त श्रेष्ठ ‘छापेली’ १४ असार २०७६ – सामुदायिक बिद्यालय तर्फ एसइइमा ज्ञान प्रकाश माबि डिभर्ना सल्लिकोट जिल्ला प्रथम भएको छ । २०७५ मा लिइएको एस.इ.इ परीक्षा मा जिल्लाका सामुदायिक बिद्यालय तर्फबाट जिल्ला प्रथम हुन सफल भएको हो । सो बिद्यालयका बिकाश बस्यालले ३.८५ जिपिए ल्याई जिल्ला प्रथम भएका छन । बस्यालसँगै अन्य पाँच जनाले “ए“ प्लस ग्रेड ल्याउन सफल भएको

Read more

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्धिखर्क नगरकमिटिद्धारा वडाअध्यक्ष र सचिवको सपथग्रहण, सरकारका रचनात्मक काम देखेर प्रतिपक्षी दलहरु अत्तालिएको नेकपा प्रदेश सदस्य आचार्यको भनाई

बसन्त श्रेष्ठ ‘छापेली’ १४ असार २०७६- नेपाल कम्युनिष्ट पार्टी ५ नम्बर प्रदेश कमिटि सदस्य तथा जिल्ला अध्यक्ष चेतनारायण आचार्यले सरकारका रचनात्मक काम देखेर प्रतिपक्षी दलहरु अत्तालिएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्धिखर्क नगरकमिटिले आयोजना गएको वडा अध्यक्ष तथा वडासचिवलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गदै ५ नम्बर प्रदेश सभा सदस्य समेत रहनुभएका आचार्यले सरकारले जतैसुकै राम्रा काम गरेपनि बिरोध

Read more