Monthly Archives: July 2019

रवीन्द्र अधिकारीको उत्तराधिकारी भएर आएँ, उहाँका अपुरा काम पूरा गर्नेछु : पर्यटन मन्त्री भट्टराई

साउन १५,  काठमाण्डौ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हाल्नु भएको छ । बुधबार दिउँसो राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग लिएसँगै उहाँले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्नु भएको हो । कार्यकक्षमै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री भट्टराईले आफू काम लगाउनभन्दा पनि सिक्न आएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘म

Read more

पर्यटन मन्त्री योगेश भट्टराईद्वारा सपथ

साउन १५, २ काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रीको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त पर्यटन मन्त्री भट्टराईलाई सपथ गराउनुभएको हो ।गएको फागुनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आउनुभएको थियो ।  सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन,

Read more

पत्रकार आचार्यलाई प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार

सन्धिखर्क एफएम, साउन १४ काठमाण्डौ –यस बर्षको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार अर्घाखाँचीका पत्रकार प्रेमनारायण आचार्यलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु २० हजार राशीको पुरस्कार आचार्यलाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यलयमा भएको कार्यक्रममा शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले नगद २० हजार सहित सम्मान

Read more

कक्षा १२ काे नतिजा आज प्रकाशित हुँदै

साउन १३, २०७६ काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ एसएलसीई को नतिजा आज सोमबार प्रकाशन गर्ने भएको छ। बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ (एसएलसिई) को नतिजा साँझसम्म आइसक्ने परीक्षा बोर्डले जनाएको छ।नतिजा प्रकाशनका लागि सोमबार साँझ पाँच बजे बोर्ड बैठक बोलाइएको छ।  प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको

Read more

सिंगापुरसँग नेपाल पराजित, टी-२० विश्वकप खेल्ने नेपालको सपना अधुरै,नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्किँदै, सन्दीप र सोमपाल भने नआउने

साउन १२, २०७६- आईसीसी वरीयतामा आफूभन्दा निकै तल रहेको टिम सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपालको ट्वान्टी–२० विश्वकप सपना यो संस्करणका लागि समाप्त भएको छ ।  सिंगापुर प्रस्थान गर्नुअघि नेपाल उपाधिको प्रमुख दावेदार थियो । नहोस पनि किन आईसीसी वरीयतामा ११ औं स्थानमा थियो । बाँकी सबै निकै तल थिए । तर पहिलो खेलमै २१ औं वरीयताको कतारसँग पराजित भएपछि

Read more
« Older Entries