Monthly Archives: July 2019

मालारानीमा सरसफाईकालागी प्लाष्टिक मुक्त कार्यक्रम सम्पन्न ।

श्याम घिमिरे असार १८ अर्घाखाँची – मालारानी गाँउपालीका अध्यक्ष बालकृष्ण आचार्यले बाताबरण सरसफाई र स्वस्थ्य जिबन जिउनको लागी प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरी अगाडी बढ्नुपर्ने बताउनु भएको छ । महिला सञ्जाल समिति मालारानीको आयोजना र मालारानी गाँउपालीकाको सहयोगमा बुधबार खनदहमा सम्पन्न १ दिने अभिमुखिकरण कार्यक्रममा मनतब्य राख्दै अध्यक्ष आचार्यले यस्तो बताउनु भएको हो । आचार्यले सुन्दर,सफा र हराभरा पालीका बनाउने

Read more