Monthly Archives: July 2019

अर्घाखाँचीको सुपा देउराली मन्दीर नजिकै जिप दुर्घटना ३ को मृत्यु, ४ गम्भीर घाईते ।

श्याम घिमिरे असार १९ अर्घाखाँची – अर्घाखाँचीमा बिहिबार बिहान जिप दुर्घटना हँुदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । मृत्युहुनेमा भुमिकास्थान नगरपालिका वडा नम्बर ३ धारापानि घरभई हाल कृष्णनगर शिवपुर बस्ने वर्ष ५२ का सवारी चालक सुमन्त भुसाल र मालारानी गाउँपालीका ३ का ३७ वर्षीय रुद्रप्रसाद भुसाल रहेका छन् । यस्तै मृतक

Read more