Monthly Archives: July 2019

नेत्र ज्योती संघको योजना तर्जुमा बैठक नरपानीमा सम्पन्न

प्रेमनारायण आचार्यअर्घाखाँची, २० असार । नेपाल नेत्र ज्योती संघ, लुम्विनी नेत्र विज्ञान प्रतिष्ठान र जिल्ला आखा उपचार केन्द्रहरुको वार्षिक योजना तर्जुमा बैठक अर्घाखाँचीको नरपानीमा सकिएको छ । नेपाल नेत्रज्योती संघको आयोजना र सेवा फाउण्डेसनको सहयोगमा नरपानी सुपा देउराली रिसोर्टमा योजना तर्जुमा बैठकमा बिभिन्न जिल्लाका आखा उपचार केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रमको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर

Read more