Monthly Archives: July 2019

अर्घा दरवार विकासकालागि पहल गर्ने प्रदेस पर्यटन मन्त्री गिरीको भनाइ

प्रेम नारायण आचार्य असार २१ अर्घाखाँचि –प्रदेस नम्वर–५ का बन तथा पर्यटन मन्त्री लिला गिरीले धार्मिक तथा पर्यटकीय स्थल अर्घा दरवार र भगवती मन्दिरको प्रचारप्रसार र विकासकालागि पहल गर्ने बताउनु भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्वर–९ अर्घामा रहेको अर्घा भगवती मन्दिरको अवलोकन गर्दै पर्यटन मन्त्री गिरीले चौविसे राज्य अन्तर्गत पर्ने अर्घा दरवार र मन्दिरको प्रचारप्रसार गर्न सकेमा पर्यटकीय स्थलको

Read more

शितगंगा नगरका विद्यार्थी अझै पाँच घण्टा हिँडेरै विद्यालय जान बाध्य

सागर महत असार २१ अर्घाखाँचि –अर्घाखाँचीको विकट शितगंगा नगरपालिकाका विकट गाउँका विद्यार्थी समस्यामा परेका छन् ।दैनिक चाररपाँच घण्टा हिँडेर विद्यालय जानुपर्ने भएकाले विद्यार्थी समस्यामा परेका हुन् ।टाढाटाढाका विद्यार्थीलाई मध्यनजर गरी छात्राबासको व्यवस्था मिलाइए पनि व्यवस्थित हुन सकेको छैन ।अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो नगरपालिका हो ।नगरपालिका भए पनि यसभित्रका कतिपय ठाउँहरु अत्यन्तै विकट छन् । नगरपालिकाका ९, १०

Read more

शान्ती मावी भुपु विद्यार्थी समाजकाे बैठक सम्पन्न

हरिप्रसाद भुसाल असार २१ अर्घाखाँचि- शान्ती मावी भुपु विद्यार्थी समाजकाे बैठक अाज सन्धिखर्कमा सम्पन्न भएकाे छ । बैठकले धारापानीकाे शैक्षिक बिकासकाे लागि विभिन्न गतिविधिहरु संचालन गर्ने निर्णय गरेकाे छ । बैठकले अविलम्व बिधान तयार पारी दर्ता गर्नकाे लागि बिधान मस्याैदा समिति गठन गरेकाे छ । त्यस्तै बैठकले पाँचजना पदाधिकारी सहित सदस्य हरिप्रसाद भुसाल र कृष्ण भाट रहेकाे सचिवालय समिति गठन

Read more

नुवाकोटमा ३ दिने साबुन बनाउने तालिम सम्पन्न।

रुद्रमणि भुसाल असार २१ अर्घाखाँचि –भुमिकास्थान नगरपालिकाको आर्थिक सहयोग र अपांग बाल अस्पताल तथा पुनःस्थापन केन्द्रको आयोजनामा भुमिकास्थान नगरपालिका–८ मा साबुन बनाउने तीन दिने तालिम सम्पन्न भएको छ । कार्यक्रममा भुमिकास्थान नगरपालिकका उपप्रमुख खडान्द बेलबासेले साबुन बनाउन सिकेका प्रशिक्षर्थीहरले साबुन उद्योग गाउँघरमा संचालन गरेमा नगरपालिकाले कच्चा पदार्थ उपल्ब्ध गराउनको लागि आर्थिक सहयोग गर्न तयार रहेको बताउनु भयो । यास्ताखालका तालिमले

Read more

भुमिकास्थानको बिकास निर्माणकोलागी सबै एक ढिक्का भएर अगाडी बढ्नु पर्छ –नगरउपप्रमुख बेल्बासे

श्याम घिमिरे असार २१ अर्घाखाँची – भुमिकास्थान नगरपालीकाका उपप्रमुख खडानन्द बेल्बासेले भुमिकास्थान नगरपालीकाको बिकास निर्माण र समृद्धिकोलागी सबै एक ढिक्का भएर अगाडी बढ्नुको बिकल्प नभएको बताएका छन । ढाकाबाङ् स्वास्थ्य चौकिको नबनिर्मित भबनको उद्घाटन तथा जग्गादाता सम्मान एवं महिला स्वास्थ्य स्वंयमसेबिका प्रोत्साहन कार्यक्रमलाई सुक्रबार पिपलनेटामा सम्बोधन गर्दे बेल्बासेले यस्तो बताएका हुन । भुमिकास्थान नगरपालीकामा पछिल्लो समय बिकाश निर्माणले तिब्रता लिएको

Read more