नुवाकोटमा ३ दिने साबुन बनाउने तालिम सम्पन्न।

रुद्रमणि भुसाल असार २१ अर्घाखाँचि
भुमिकास्थान नगरपालिकाको आर्थिक सहयोग र अपांग बाल अस्पताल तथा पुनःस्थापन केन्द्रको आयोजनामा भुमिकास्थान नगरपालिका–८ मा साबुन बनाउने तीन दिने तालिम सम्पन्न भएको छ । कार्यक्रममा भुमिकास्थान नगरपालिकका उपप्रमुख खडान्द बेलबासेले साबुन बनाउन सिकेका प्रशिक्षर्थीहरले साबुन उद्योग गाउँघरमा संचालन गरेमा नगरपालिकाले कच्चा पदार्थ उपल्ब्ध गराउनको लागि आर्थिक सहयोग गर्न तयार रहेको बताउनु भयो । यास्ताखालका तालिमले अपांगता भएका ब्यतिmलाई आर्यआर्जको गतिलो माध्यम बन्ने बताउनु भयो ।


तालिममा १२ जना अपांगता भएका व्यक्तीहरुको सहभागीता रहेको थियो । ।अपांगता सीप तथा उद्यमशिलता विकास सहयोग कार्यक्रम अन्तगर्त अपांगता भएका व्यक्तीहरुको शिप वृद्धी गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । भुमिकास्थानका सबै वडाहरुका अपांगता भएका व्यतिलाई “अपांगता मैत्री स्थानीय सरकार,सम्मान,अवसर र समतामूलक व्यवहार “भन्ने मुल नाराका साथ ३ दिने साबुन बनाउने तालिम आज सम्पन्न भएको हो ।

कार्यक्रम भुमिकास्थान नगरपालिका–८ का वडाअध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, अपांग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र अर्घाखाँचीका प्रमुख लेखनाथ आचार्यको स्वागत मनतब्य र नारायण खनालको संचालनमा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.