शान्ती मावी भुपु विद्यार्थी समाजकाे बैठक सम्पन्न

हरिप्रसाद भुसाल असार २१ अर्घाखाँचि- शान्ती मावी भुपु विद्यार्थी समाजकाे बैठक अाज सन्धिखर्कमा सम्पन्न भएकाे छ । बैठकले धारापानीकाे शैक्षिक बिकासकाे लागि विभिन्न गतिविधिहरु संचालन गर्ने निर्णय गरेकाे छ । बैठकले अविलम्व बिधान तयार पारी दर्ता गर्नकाे लागि बिधान मस्याैदा समिति गठन गरेकाे छ । त्यस्तै बैठकले पाँचजना पदाधिकारी सहित सदस्य हरिप्रसाद भुसाल र कृष्ण भाट रहेकाे सचिवालय समिति गठन गर्ने निर्णय समेत गरेकाे छ ।

वैठकमा उपस्थित भुपु बिद्यार्थी संघ युएईका उपाध्यक्ष बिष्णु खड्कालाई स्वागत तथा सम्मान समेत गरिएकाे कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद बन्जाडेकाे सन्चालन एवं अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.