Monthly Archives: July 2019

सम्वन्ध बिच्छेद गर्ने निर्णय गरेको जोडीलाई अदालतले पुनर्मिलन गराईदियो ।

श्याम घिमिरे असार २३ अर्घाखाँची – अर्घाखाँची जिल्ला अदालतले अदालतबाटै सम्वन्ध बिच्छेद गर्ने निर्णय गरेका एक दम्पतिलाई पुनर्मिलन गराईदिएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. १ बस्ने लिलामनी पौडेल र गुल्मी जिल्ला छत्रकोट गाउँपालीका वडानम्वर –१ माईत भएकी छत्रदेव गाउँपालिका–१ बस्ने जमुना पौडेल वीच अदालतमै पुनर्मिलन भएको हो । मुलुकी संहिता लागु भएपछिको तेस्रो दर्ता द्धारा विवाह अर्थात

Read more

छत्रदेबमा अचार बनाउने तालीम सम्पन्न ।

प्रेमनारायण आचार्य असार २३ अर्घाखाँची – छत्रदेव गाउँपालिकाको आयोजनामा महिलाहरुकालागि ७ दिने अचार बनाउने तालिम आईतबार सम्पन्न भएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालन भएको अचार बनाउने तालिम छत्रदेव गाउँपालिकाको वडा नं. ५ छत्रगञ्जमा सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमराज भुसालले स्थानीय स्रोत साधनको प्रयोग गरी

Read more

नेपाली काँग्रेस मालारानीको प्रशिक्षण कार्यक्रम खनदहमा सम्पन्न ।

श्याम घिमिरे असार २३ अर्घाखाँची – नेपाली काँग्रेस मालारानी गाउँपालिकाको प्रशिक्षण कार्यक्रम आईतबार खनदहमा सम्पन्न भएको छ । नेपाली काँग्रेस मालारानी गाउँपालिकाको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा मनतब्य राख्दै काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतिप्रसाद भुसालले काँग्रेसको संगठन मजवुद बनाउँन सबै एक हुनुपर्नेमा जोड दिए । भुसालले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको आरोप समेत लगाए । नेपाली

Read more