Monthly Archives: July 2019

अर्घाखाँचीमा ३३.१७ प्रतिशत नीजि आवास पुनःनिर्माण सम्पन्न

श्याम घिमिरे असार २४ अर्घाखाँची –अर्घाखाँचीका ३३.१७ प्रतिशत भुकम्प पीडितको घर निर्माण सम्पन्न भएको छ । असार तेस्रो साता सम्म ३३.१७ प्रतिशत भुकम्प प्रभावितले घर निर्माण कार्य सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई अर्घाखाँचीले जनाएको छ । २०७२ सालको बिनासकारी भुकम्पबाट जिल्लामा १ हजार ३७ घरहरु क्षेती भएका थिए । ती मध्ये ४ सय २१ लाभग्राहीले दोस्रो किस्ता बापतको अनुदान

Read more

नमुना युवा संसद् स्थापना र अभ्यास कार्यक्रम सन्धिखर्कमा सुरु

सागर महत असार २५ अर्घाखाँचि – सन्धिखर्क नगरपालिका शिक्षा युवा खेलकुद् शाखा अर्घाखाँचीको आयोजना तथा जिल्ला युवा समिती अर्घाखाँचीको समन्वयमा नमुना युवा संसद् स्थापना र अभ्यास कार्यक्रम एक कार्यक्रमका बिच सन्धिखर्कमा सुरु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख कमल प्रसाद भुसालले विशेष गरी समाज परिवर्तन गर्ने मुख्य गरी तालिममा १६ बर्ष देखी २४ बर्षका युवायुवतीलाई समेटेर नेतृत्व

Read more

नेपाली काँग्रेस मालारानीकाे ४ दिने पशिक्षण सम्पन्न

घनश्याम पौडेल सन्धिखर्क एफएम असार २५ अर्घाखाँची – नेपाली काँग्रेस मालारानी गाउँपालिकाकाे ४ दिने पशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली काँग्रेस मालारानी गाउँपालिकाकाे अायाेजनामा वडा नम्बर ८ कमेरेपानिमा पशिक्षण दिदै नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतिप्रसाद भुसालले काँग्रेसकाे संगठन मजवुद बनाउँन सबै एक हुनुपर्नेमा जाेड दिए । भुसालले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेकाे बताए

Read more

युवाहरुका लागि ३ दिने नेतृत्व विकास तालिम सम्पन्न

सन्धिखर्क एफएम २४ असार २०७६ – छत्रदेब गाउँपालिका वडा नम्बर ७ भगवतिको आयोजनामा सुरु भएको ३ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । युवाहरुलाई लक्षित गरी सुरु भएको तालिमको समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तुल्सादेबी श्रेष्ठले युवा समाज निर्माणको आधार भएको बताउनुभयो । श्रेष्ठले युवाहरुलाई सामाजिक चेतना महत्वपूर्ण पक्ष भएको भन्दै उहाँले सिकेका सीपको व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो

Read more