Monthly Archives: July 2019

भोजपुर घटनाबारे विप्लवको प्रतिक्रिया : प्रहरीको प्रतिरोध गर्दा मारिए प्रशान्त – तीर्थराजको हत्यामा सञ्‍जीवसहितका प्रहरीको हात

असार २६, २०७६ काठमाडौं :  बुधबार बिहान भोजपुर सदरमुकाम प्रहरी र आफ्ना एक कार्यकर्ता मारिने गरी भएको भिडन्ताबारेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्नो धारणा सार्वजनिक गरेको छ। नेकपाको सगरमाथा ब्युरो इन्चार्ज अधिकारले विज्ञप्ती जारी गर्दै घटनाबारेमा धारणा सार्वजनिक गरेका हुन्।  इन्चार्ज अधिकारले प्रहरी जवान सञ्जीव राईको टोलीले नै जेठ ५ गते भोजपुरको ट्याम्के-मैयुङ गाउँपालिकाको धोद्रेमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरे हत्या गरेको आरोप लगाएका

Read more

भारतलाई हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटकाे फाइनलमा

 असार २५, २०७६ बुधबार – भारतलाई हराउँदै न्यूजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा पुगेको छ । बुधबार भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार तय भएको खेलको ४६ ओभर एक बलमा न्यूजिल्याण्डले पाँच विकेटको क्षतिमा २११ रन बनाएपछि खेलमा वर्षा हुँदा खेल बुधबारका लागि स्थगित

Read more