Monthly Archives: July 2019

७५३ वटा स्थानीय तहका प्रमुखलाई सरकारको निर्देशन, चौबिसै घण्टा कार्यालयमा बस्नू

असार ३१, २०७६ काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई चौबिसै घण्टा कार्यालयमा बस्न निर्देशन दिएको छ। वर्षामा बाढीपहिरो र डुबानबाट प्रभावितको तत्काल उद्धार र राहतका लागि काम गर्नुपर्ने भएकाले कार्यालय छाडेर कतै नजान मन्त्रालयको निर्णय अनुसार निर्देशन दिएको हो।  विपदको समयमा कतिपय प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएका कारण स्थानीय तहबाट उद्धार र

Read more

आज राति लाग्दैछ खण्डग्रास चन्द्रग्रहण : के गर्ने, के नगर्ने ?

असार ३१, २०७६ काठमाण्डाै – आषाढ शुक्ल पूर्णिमाका दिन मंगलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ ।  ग्रहणले राति १:४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍‍.डा रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । बिहान ३:१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४:४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो ।  उत्तराषाढा नक्षत्रमा

Read more