७५३ वटा स्थानीय तहका प्रमुखलाई सरकारको निर्देशन, चौबिसै घण्टा कार्यालयमा बस्नू

असार ३१, २०७६ काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई चौबिसै घण्टा कार्यालयमा बस्न निर्देशन दिएको छ। वर्षामा बाढीपहिरो र डुबानबाट प्रभावितको तत्काल उद्धार र राहतका लागि काम गर्नुपर्ने भएकाले कार्यालय छाडेर कतै नजान मन्त्रालयको निर्णय अनुसार निर्देशन दिएको हो।  विपदको समयमा कतिपय प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएका कारण स्थानीय तहबाट उद्धार र राहतको काममा बाधा परेको गुनासो आएको उल्लेख गर्दै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमै बसेर काम गर्न लिखित निर्देशन दिएको हो। source-thahakhabar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.