Monthly Archives: July 2019

ग्लोबल आईएमई बैंकका एकै दिन दुईवटा शाखा रहित बैंकिङ सेबाको शुभारम्भ ।

श्याम घिमिरे साउन ८ अर्घाखाँची – ग्लोबल आईएमई बैंक अर्घाखाँचीले एकै दिन दुईवटा शाखा रहित बैंकिङ सेबाको शुभारम्भ गरेको छ । बैंकले जिल्लाको पाणिनि गाउँपालिका वडानम्वर ८ को पालि र सोही पालीकाकै वडानम्वर ४ पटौतिको निगालीमा बुधबार एक कार्यक्रमको आयोजना गरि शाखा रहित बैंकिङ् सेबाको शुभारम्भ गरेको ग्लोबल आईएमई बैंक अर्घाखाँची शाखा प्रबन्धक प्रल्हाद न्यौपानेले जानकारी दिए । पालिको शाखा

Read more