Monthly Archives: July 2019

सिंगापुरसँग नेपाल पराजित, टी-२० विश्वकप खेल्ने नेपालको सपना अधुरै,नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्किँदै, सन्दीप र सोमपाल भने नआउने

साउन १२, २०७६- आईसीसी वरीयतामा आफूभन्दा निकै तल रहेको टिम सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपालको ट्वान्टी–२० विश्वकप सपना यो संस्करणका लागि समाप्त भएको छ ।  सिंगापुर प्रस्थान गर्नुअघि नेपाल उपाधिको प्रमुख दावेदार थियो । नहोस पनि किन आईसीसी वरीयतामा ११ औं स्थानमा थियो । बाँकी सबै निकै तल थिए । तर पहिलो खेलमै २१ औं वरीयताको कतारसँग पराजित भएपछि

Read more

एनएमबीद्वारा १० प्रतिशत लाभांश दिने घोषणा

साउन १२, २०७६ काठमाडौं : एनएमबी बैंकले पूँजी बजारका लागि संचालन गरेका दुई वटा योजनाले १० प्रतिशतमाथि लाभांश दिने भएको छ। पूँजी बजारमा खासै उत्साह नदेखिएका बेला एनएमबी बैंकले आफ्नो म्युचुअल फण्डअन्तर्गत संचालित ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ को मुनाफाबाट ईकाई धनीलाई १० प्रतिशतमाथि लाभांश वितरण गर्ने घोषणा गरेको हो। आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ‘एनएमबी

Read more

स्कुल विभागमा अड्कियो नेकपा, दुई अध्यक्षसँग तीनवटा विकल्प-सचिवालय सोमबार बस्ने

साउन १२, २०७६ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्कुल विभागलाई लिएर देखिएको विवाद लम्बिएको छ । स्कुल विभागमा कुरो नमिलेपछि नेकपाको आइतवार बस्ने भनिएको सविचलाय बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि सरेको छ।  स्कुल विभागमा देखिएको विवाद र पार्टी एकतामा देखिएको गतिरोध मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्ड शनिबार र आइतवार दुई दिन

Read more