Monthly Archives: August 2019

मानव बेचबिखन विरुद्धको १३ औं राष्ट्रिय दिवसको अबसरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम ।

श्याम घिमिरे भाद्र १४ अर्घाखाँची – मानव बेचबिखन विरुद्धको १३ औं राष्ट्रिय दिवसको अबसरमा सदरमुकाम सन्धिखर्कमा सप्ताहब्यापी कार्यक्रम अन्तरगत सनिबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानिय निकायका प्रतिनिधि,सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि,सञ्चारकर्मी कानुन व्यवसाथी,उधोगी व्यबसायी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मनतब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसालले

Read more

गंगा आधारभुत बिद्यालयमा शिक्षा र सरसफाइ बिषयक अन्तरकक्षात्मक तीजगीत प्रतियोगिता

सन्धिखर्क एफएम भदौ १४ अर्घाखाँची – गंगा आधारभुत बिद्यालय सन्धिखर्क नगरपालिका २ गंगा बालक्लबको आयोजनामा सुक्रबार शिक्षा र सरसफाइ बिषयक अन्तरकक्षात्मक तीजगीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सरसफाइ स्वास्थ्यका लागि पनि अति जरुरी रहेको हुदा र बिद्यार्थीलाई नै नेतृत्व गराउदा नयाँ सृजनात्मक कुराहरु आउने हुदा बाल क्लबकै आयोजना गराई उनै बाट कार्यक्रम गराइएको बिद्यालयका प्रधानाध्यापक प्रदिप

Read more

अर्घाखाँची चेम्वर अफ कमर्स द्धारा नवआगन्तुक कार्यालय प्रमुखहरुलाई स्वागत

सन्धिखर्क एफएम भदौ १४ अर्घाखाँची – अर्घाखाँची चेम्वर अफ कमर्सले नवआगन्तुक कार्यालय प्रमुखहरुलाई स्वागत गरेको छ । सन्धिखर्कमा सुक्रबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल सहितका कार्यालय प्रमुखहरूलाई स्वागत गरेको हो ।स्वागत कनर्यक्रममा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी पौडेलले निजि क्षत्रसंग हातेमालो गरेर अगाडि बढ्न आफुहरु तयार रहेको भन्दै निजि क्षेत्रलाई उचित वातावरण बनाउन स्थानिय प्रशासन तयार रहेको बताएका

Read more

सन्धिखर्क नगरपालिका बडा नं.३ काे अायाेजनामा तिज गित प्रतियाेगिता सम्पन्न

हिम जिसि लेकालि २०७६ भाद्र १४ – सन्धिखर्क नगरपालिका बडा नं.३ काे अायाेजनामा सन्धिखर्ककाे बराहनेटामा सुक्रबार तिजगित प्रतियाेगिता सम्पन्न भएको छ । सम्पन्न कार्यक्रमकाे अध्यक्षता वडा सदस्य श्रृजना बि .क ले गर्नु भएको थियाे । कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले उद्घघाटन मन्तब्य राख्दै बिकास भनेकाे बाटाे घाटाे कुलाे कुलेसाे मात्र नभै कला संस्कृति संरक्षण सम्बर्द्धन पनि

Read more

नेपाली काँग्रेस सनपा १२ द्धारा तीजगीत कार्यक्रम सम्पन्न ।

बिक्रम पाण्डे भदौ १४ अर्घाखाँची – नेपाली काँग्रेस सन्धिखर्क नगरपालिका वडा न १२ डिभर्नाको आयोजनामा सुक्रबार तीजगीत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मनतब्य राख्दै मुस्कानले देशमा भैरहेको बिकृती बिसङगती , भस्ट्राचार , महङ्गीको विरुद्ध महिला दिदीबहीनीहरुले खबरदारी गर्नु पर्ने बताए । उनले महिला दिदीबहिनीको

Read more
« Older Entries