Monthly Archives: August 2019

राेटरि क्लव अर्घाखाँची काे जिल्ला अधिवेशन सम्पन्न

हिम लेकाली: श्रावण १७, अर्घाखाँची राेटरि क्लव अर्घाखाँची काे १४ औ जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ । राेटरि क्लब अर्घाखाँची का अध्यक्ष हरी दमासेकाे अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि केन्द्रीय सहायक गभर्नर राजेन्द्र ढकालले राेटरि बिपन्न ,असहाय काे दुखकाे साथि बनेकाे बताउँदै राेटरि जनतामा माझमा असल काम गरेर चिनिनु पर्ने बताउनु भएकाे छ ।उहाँले अर्घाखाँची मा किड्नी डाईलाेसिस केन्द्र

Read more

उच्चपदस्थको तलब १८ प्रतिशत वृद्धि

साउन १८, २०७६ काठमाडौं  :  सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार मन्त्रिपरिषदको बैठकले साउन १ देखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको समाचार कान्तिपुर दैनिकमा छ। सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी)को तलब वृद्धि गरेको थियो।

Read more

सहकारीको पनि ब्याजदरको सीमा तोकियो, अब १६ प्रतिशत बढी लिन नपाउने

साउन १८, २०७६ काठमाडौं : सरकारले सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको छ। सहकारी संस्थाहरुले जथाभावी ब्याज असुली रहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सहकारी संस्थाको पनि ब्याजदरको सीमा तोकी दिएको हो। बैंक तथा वित्तिय संस्थाको ब्याजदरलाई मुख्य आधार बनाएर सन्दर्भ ब्याजदर निर्धारण समितिको सिफारिसअनुसार सहकारी

Read more