Monthly Archives: August 2019

अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु

साउन १९, २०७६- अमेरिकाको टेक्सासमा बन्दुकधारीले गोली चलाउँदा २० जनाको ज्यान गएको छ। एलपासो शहरमा एक बन्धुकधारीको आत्रमणमा परी अन्य २४ जना घाइते भएका छन्।  एलपासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोलीकाण्ड भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षका व्यक्ति पक्राउ परेका छन्। उनी एक्लैले गोली चलाएको  प्रहरीको अनुमान छ। उनको नाम प्याट्रिक क्रुसियस रहेको अमेरिकी अधिकारीले

Read more

वडाध्यक्षको निधन

साउन १९ भोजपुर – पौवादुङमा गाउँपालिका–१ श्यामशीलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको वडा सदस्य दिपक सुवेदीले बताउनुभयो । निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान लगिएको थियो । पाण्डेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउनासाथ निधन भएको वडा सदस्य सुवेदीले बताउनुभयो ।अध्यक्ष पाण्डे केही समय

Read more

छत्रदेव गाउँपालिकामा सार्बजनिक सुनुवाई सम्पन्न ।

श्याम घिमिरे साउन १९ अर्घाखाँची- अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा सनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । छत्रदेव गाउँपालीकाको आयोजना र नेपाल पत्रकार महासंघ अर्घाखाँचीको सहजिकरणमा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०७५÷७६ मा कार्यान्वयन भएका योजना,आयोजना र क्रियाकलापहरुको बारेमा सार्बजनिक सुनुवाई सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय जनताहरुले सडक,खानेपानी, शिक्षा, स्वास्थ्य,खेल मैदान लगायतका बिभिन्न बिकास निर्माणका पुर्बाधारहरुलाई स्तरोन्ती गर्नुपर्ने कुरामा

Read more