Monthly Archives: August 2019

वडा अध्यक्ष कृष्ण आचार्यको कृषि क्रान्ति मोह

घनश्याम पौडेलअर्घाखाँची, २० साउन – बिहान ५ बजे उठेर भैसीको स्याहार सुसारमा व्यस्त हुन्छन्, अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ६ जगतका कृष्णबहादुर आचार्य । बिहानको समयमा घरमा पालेका उन्नत जातका दुई भैसीको दुध विक्री गर्न मोटरसाईकलमा लिएर नरपानी बजारमा पुग्छन् । बिहानको समयमा दुध विक्री गर्नु उनको दैनिकी हो । २०७४ असारमा भएको स्थानिय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट वडा अध्यक्षमा

Read more

सफल दूध संकलन समूह पाणिनि- ५ मैदान नेटाको दोस्रो वार्षिक उत्सव सम्पन्न

घनश्याम पौडेलअर्घाखाँची, २० साउन । सफल दूध संकलन समूह पाणिनि ५ मैदान नेटाको दोश्रो वार्षिक साधारण सभा अाइतबार सम्पन्न भएको छ । बार्षिकउत्सवको उद्वघाटन गर्दै प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले प्रदेश सरकारले कृषि र पशुपालन केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । उनले प्रदेशका जनता सुखि र समृद्ध बन्नका लागि कृषि र पशुपालनबाट मात्रै सम्भव रहेको बताए । कार्यक्रममा पाणिनि गाउँपालिका उपाध्यक्ष

Read more

भो अहिल्यै ननाच ‘फूलमती’

नारायण शर्मा फूलमती ! तिमी छमछमी नाचेको हेर्ने रहर मलाई नि थियो । तर मनमा पिरको  पहाड बोकेकी तिमीलाई अहिल्यै खुरुक्क छमछमी नाच म कसरी भनुँ ? अहँ, म सक्दिन फूलमती तिमीलाई नाच भनेर निर्देशात्मक आदेश जारी गर्न म पटक्कै  सक्दिन । मनैमा पिर कति–कतिनाचौं कि न नाचौं चनमती…जबदेखि तिम्रो त्यो साङ्गीतिक प्रश्न सुने । म घोत्लिरहेको छु । त्यही

Read more