Monthly Archives: August 2019

पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर

श्रावण २२, काठमाडौं । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ ।  निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु एक र डिजेल÷मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ । एलपी ग्यासमा भने प्रतिसिलिण्डर रु २५ घटाई मूल्य समायोजन गरिएको छ । जसअनुसार काठमाडौँ (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र)मा पेट्रोल

Read more

मिडिया काउन्सिल विधेयक खारेज गर्नुपर्छ –अध्यक्ष शर्मा

श्याम घिमिरे साउन २२ अर्घाखाँची – प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष नारायण शर्माले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रताको विरुद्धमा भएको भन्दै उक्त बिधेयक खारेजीको विकल्प नभएको बताएका छन । प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीको दोस्रो जिल्ला भेलाको सदरमुकाम सन्धिखर्कमा मंगलबार उद्घाटन गर्दे शर्माले यस्तो बताएका हुन । राष्ट्रको हित बिपरित हुने जुनसुकै गतिबिधि आफुहरुलाई मान्य नहुने बताउदै अध्यक्ष शर्माले

Read more

प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा खत्री चयन

श्याम घिमिरे साउन २२ अर्घाखाँची- प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीको अध्यक्षमा जितेन्द्र खत्री निर्वाचित भएका छन । मंगलबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न दोस्रो जिल्ला भेलाले खत्रीको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्य समितिको सर्वसहमतीले चयन गरेको हो । समितिको उपाध्यक्षमा गोपाल प्रसाद भट्टराई,सचीव भगवता पाण्डे, सह–सचीव विष्णु गैरे र कोषाध्यक्षमा बसन्त खड्का चयन भएका हुन । यस्तै समितिको सदस्यमा श्याम घिमिरे,देवेन्द्र कुवँर,दामोदर

Read more

मेयर र उपमेयर पक्षबीच झडप, २ जना घाइते

साउन २१, २०७६ मंगलबार काठमाण्डाै – कार्यालय सार्ने विषयमा धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच झडप भएको छ । झडपलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्दा २ जना सामान्य घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको साविककाे कार्यालय वडा नम्बर ३ को बेल्हीमा सार्न खोजेपछि मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप

Read more

भारतकी पूर्व विदेशमन्त्री स्वराजको निधन

साउन २२, २०७६ बुधबार – भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । उहाँ ६७ वर्षको हुनुहुन्थ्यो । स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मंगलबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पुर्‍याउनुभएको थियो । उहाँले मंगलबार साँझ नौ बजेसम्म टेलिभिजन हेरिरहनुभएको बताइएको छ

Read more