Monthly Archives: August 2019

अर्घा–भगवती विमानस्थलको निर्माण कार्य शुभारम्भ ।

श्याम घिमिरे साउन २२ अर्घाखाँची अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडानम्बर १० अर्घामा निर्माण हुन लागेको अर्घा–भगवती विमानस्थल आयोजना निर्माण कार्यको बुधबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले रिबन काटेर आयोजना निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो । ५ करोड ६९ लाख ६२ हजार ३ सय ३६ रुपैयाको लागतमा विमानस्थलको रनवेको काम सुरु

Read more