Monthly Archives: August 2019

राष्ट्रिय तेक्वान्दो संघ अर्घाखाँची द्धारा खेलाडी सम्मान तथा कलर वेल्ट ग्रेडिङ्ग कार्यक्रम सम्पन्न । (तस्बिर सहित)

श्याम घिमिरे साउन २५ अर्घाखाँची – राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा खेलाडी सम्मान तथा कलर वेल्ट ग्रेडिङ्ग कार्यक्रम सुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष बिष्णु परियारको अध्यक्षता उपाध्यक्ष साजन वलिको स्वागत मनतब्य र सचिब मनिष सिंहको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले जिल्ला र देशलाई चिनाउन

Read more

सडक दुर्घटनाबाट अर्घाखाँचीमा एक वर्षमा १६ को ज्यान गयो ,३७ लाख राजश्व संकलन ।

श्याम घिमिरे अर्घाखाँची २२ साउन – आ.व २०७५/०७६ मा अर्घाखाँचीमा २१ वटा सवारी दुर्घटना भएका छन । जसमा बस १, ट्रक १ , जिपकार १२ , ट्याक्टर २ र मोटरसाईकल ५ वटा दुर्घटना भएका हुन । दुर्घटना भएका सवारी साधनबाट १६ जनाको मृत्यु भएको छ भने ४७ जना गम्भीर घाईते र १९ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले

Read more