Monthly Archives: August 2019

सनराईज् ईङ्ग्लिश बोर्डिङ्ग स्कुलमा शुक्रवारीय कार्यक्रम सम्पन्न ।

समान्ता पाण्डे साउन २५ अर्घाखाँची – सनराईज् ईङ्ग्लिश बोर्डिङ्ग हाई स्कुल सन्धिखर्क नगरपालिका वडा न १२ मा शुक्रवारीय कार्यक्रम अन्तर्गत प्रा.बी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ५ को आयोजनामा कक्षा १ देखि कक्षा ४ सम्मका बिद्यार्थीहरुको बौद्धिक बिकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतितोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा १० समुहको सहभागिता रहेको थियो । जस मध्य

Read more

श्रद्धाञ्जली सभा सम्पन्न

समान्ता पाण्डे साउन २५ अर्घाखाँची – नेपाली काँग्रेस सन्धिखर्क नगरपालीका वडानं. १२ ले स्वर्गीय देवकी थापा क्षेत्रीको नवौं दिनको पुन्य तिथि पारेर सुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । नेपाली काँग्रेसका कृयाशिल सदस्य धनप्रसाद थापाकी श्रीमती ,कृयाशिल सदस्य बिष्णु थापा , शोभाखर थापा , मधु थापाकि पुजनिय माता तथा धनकला थापा र सुनिता थापाकी सासू आमा देवकी थापाको नवौं दिनको

Read more

सनपा ९ मा एकल महिलाहरुलाई बाख्रा बितरण ,एकल महिलालाई तनमनका साथ सहयोग गर्ने नगर उपप्रमुख बिक काे भनाइ ।

श्याम घिमिरे साउन २४ अर्घाखाँची – सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिकले नगरपालीकाले एकल महिलाहरुलाई तनमनका साथ सहयोग गर्ने बताउनु भएको छ । सन्धिखर्क नगरपालीकाको सिप तथा व्यवसायीक प्रबिधि हस्तान्तरण कार्यक्रम अन्तरगत सुक्रबार सनपा ९ को अर्र्घामा आयोजित एकल महिलाहरुलाई बाख्रा बितरण कार्यक्रममा मनतब्य राख्दै बिकले यस्तो बताउनु भएको हो । बिकले बाख्रा पालनबाट एकल महिलाको जिवन निर्वाहमा केही ईटा

Read more