Monthly Archives: August 2019

भोलि सार्वजनिक विदा

बुटवल– साउन २६, २०७६– प्रदेश नम्बर ५ सरकारले भोलि (सोमवार) सार्वजनिक विदा दिएको छ ।प्रदेश नम्बर ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड इद उल हजहाको अवसरमा सोमवार विदा दिने निर्णय गरेको हो ।

Read more

भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरु ।

श्याम घिमिरे साउन २६ अर्घाखाँची – मालपोत कार्यालय अर्घाखाँचीमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली मार्फत अनलाइन सेवा शुरु गरिएको छ । सेबाको आईतबार अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले कम्प्युटमा रहेको सफ्टवेयर क्लिक गरी सेबाको शुभारम्भ गरेका हुन । शुभारम्भ कार्यक्रममा मनतब्य राख्दै प्रजिअ लामीछानेले नेपाल सरकारको सबै सेबा प्रबाहलाई सुचना प्रबिधि मैत्री बनाउदै लैजाने कार्य अनुरुप यस प्रकारको सेबा सुरुगरीएको

Read more

नेपाली सेनामा भर्ना खुल्यो ।

अर्घाखाँचीमा रहेको नेपाली सेनाको रामबाण गुल्ममा भर्ना खुल्यो । थप जानकारिकाे लागि तलकाे सुचना हेर्नुहाेला । श्रोत रामबाण गुल्म अर्घाखाँची

Read more