Monthly Archives: August 2019

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी लामीछानेको सरुवा ।

श्याम घिमिरे साउन २९ अर्घाखाँची – अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको सरुवा भएको छ । गत मंसीर १९ गते जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएका लामिछानेको सरुवा भएको हो । काठमाण्डौमा रहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अध्यागमन बिभागमा सरुवा भएर जान लाग्नुभएका लामिछानेलाई बुधबार एक कार्यक्रमका बिच मिलन केन्द्र अर्घाखाँचीले विदाई गरेको हो । करिब साढे ८ महिनाको अर्घाखाँची

Read more

पाणिनी र छत्रदेव गाउँपालिकामा भोली जनैपुर्णिमा तथा रक्षाबन्धनको दिन सार्वजनिक विदा

सन्धिखर्क एफएम साउन २९ अर्घाखाँची – अर्घाखाँचीका पाणिनि गाउँ पालिका र छत्रदेब गाउपालिकाले भाेलि जनै पुर्णिामा र रक्षाबन्धनकाे अबसरमा सार्वजनिक विदा दिएका छन । दुवै गाउँ पालिकाले स्थानिय सरकारको अधिकार कार्यनयन गर्दै रक्षा बन्धनका दिन सार्बजनिक बिदा दिने निर्यण गरेको पाणिनि गाउँ पालिकाका अध्यक्ष अच्युत गाैतमले जानकारी दिनु भयाे । हिन्दुहरुकाे महान पर्व रक्षाबन्धन तथा जनैपुर्णिामाकाे अबसरमा भाेलिकाेलागि सार्वजनिक विदा

Read more

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा सार्वजनिकीकरण एवं सर्वपक्षीय बैठक सम्पन्न ।

श्याम घिमिरे साउन २९ अर्घाखाँची जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा मंगलबार सदरमुकाम सन्धिखर्कमा आ.व २०७५\०७६ मा सम्पादित कार्यहरूको सार्वजनिकीकरण, सर्व पक्षीय बैठक एवं जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । जिल्ला स्थीत स्थानिय निकायका प्रमुख,राजनितिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख,सञ्चारकर्मि लगायतको उल्लेखनिय सहभागीता रहेको कार्यक्रमको सहजीकरण प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले गर्नु भएको थियो । उहाँले जिल्ला प्रशासन

Read more